kumari
stcnepal

नेपालले टस जितेर फिल्डिङ राेज्दै जिम्बावेलाई ब्याटिङकाे निम्ताे

काठमाडौं ।जिम्बावे ए विरुद्धकाे दाेस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ राेज्दै जिम्बावेलाई ब्याटिङकाे निम्ताे दिएकाे हाे ।

नेपाली टिममा एक परिवर्तन गरिएकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्की पहिलाे एघारमा खेल्दैछन् । पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीम सँग ६ विकेटले पराजित भएकाे थियो । ।

 

 

footer