kumari
stcnepal

टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुर स्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

 

 

footer