kumari
stcnepal

गोली चल्यो पर्सामा

काठमाडौँ ।पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । शुक्रबार राती साढे ९ बजेको समयमा सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा गोली चलेको हो ।

दुई राउण्ड गोली चलेको स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको छ ।गोली कसले के कारणले चलायो भन्ने अनुसन्धान भइरहेको जनाए ।

 

 

 

footer