kumari
stcnepal

नेपाली क्रिकेट टिमको उपकप्तान बने रोहित कुमार पौडेल

काठमाडौं ।नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

 

 

footer