kumari
stcnepal

सिनामंगलमा एक पुरूषको शव फेला पर्यो

काठमाडौं ।काठमाडौंको सिनामंगल स्थित बिष्णु मन्दिर परिसरमा एक जना पुरुषको शव भेटिएको छ ।ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बिहीवार बिहान बेवारिसे अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 

footer