२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिनामंगलमा एक पुरूषको शव फेला पर्यो

780
shares

काठमाडौं ।काठमाडौंको सिनामंगल स्थित बिष्णु मन्दिर परिसरमा एक जना पुरुषको शव भेटिएको छ ।ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बिहीवार बिहान बेवारिसे अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports