kumari
stcnepal

नेप्से परिसूचक ४९ अङ्कले घटेर समग्र बजार १८८४ विन्दुमा

काठमाण्डौ । करिव एक वर्षपछि शेयर बजार १८ सयको विन्दुमा आएको छ । एक वर्षको अवधिमा नेप्से १४ सय भन्दा धेरै अङ्कले घटेको छ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४९ अङ्कले घटेर समग्र बजार १८८४ विन्दुमा आएको छ । नेप्से ठुलो अङ्कले घटे पनि कारोबार रकम भने आज केही सुधारिएको छ । आज १ अर्ब ७५ करोड भन्दा माथिको शेयर किनबेच भएको छ ।

कारोबार भएका मध्य २३ं० कम्पनीहरूमा ४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य घटेको छ । आज बीमा समूहको उपसूचक सबै भन्दा धेरै घटेर कारोबार हुँदा अन्य उपसूचक भने सबै रातै भएका छन ।

 

 

footer