kumari
stcnepal

डलरको मूल्यमा नयाँ रेकर्ड, नेपाली रूपैया कमजोर बन्दै

काठमाडौं ।नेपाली बजारमा शुक्रवार अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

शुक्रवार अमेरिकी डलरको खरिद दर १२७.५१ रुपैयाँ र बिक्रीदर १२८.११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो डलरको भाउको हाल सम्मको उच्च मूल्य हो भने नेपाली रुपैयाँ इतिहासमै कमजोर बनेको छ ।

यसअघि बिहीवार अमेरिकी डलरको खरिद दर १२७.१२ रुपैयाँ र बिक्री दर १२७.७२ रुपैयाँ कायम भएको थियो ।

 

footer