kumari
stcnepal

मनोहरा खोलामा आएको बाढीले सडक भासियो

काठमाडौं ।काठमाडौंको मनोहरा खोलामा भारी वर्षापछि आएको बाढीका कारण सडक भासिएको छ ।मंगलवार राति देखि आएको भारी वर्षाका कारण बाढी आउँदा सडक भासिएको हो ।

सो क्षेत्रमा बुधवार बिहान भने वर्षा रोकिएको छ । मंगलवार राति काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो ।

भारी वर्षा मापन भएपछि जल तथा मौसम विज्ञान विभागले बुधवार बिहान सम्म नै उच्च सतर्कता अपनाउन सूचना समेत जारी गरेको थियो ।

footer