kumari
stcnepal

आज थपिए ४५ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा ४५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार ६७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footer