विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ४५ जना कोरोनाका संक्रमित

598
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा ४५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार ६७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports