kumari
stcnepal

भारतीय काग्रेसको अध्यक्षमा मालिकार्जुन खड्गे चुनिए

एजेन्सी ।भारतीय कंग्रेसको अध्यक्षमा मलिकार्जुन खड्गे निर्वाचित भएका छन् ।

बुधवार भएको निर्वाचनमा खड्गे ७ हजार ८९७ भोट सहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी शशि थरुरले १ हजार ७२ भोट पाएका छन् ।

footer