विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय काग्रेसको अध्यक्षमा मालिकार्जुन खड्गे चुनिए

676
shares

एजेन्सी ।भारतीय कंग्रेसको अध्यक्षमा मलिकार्जुन खड्गे निर्वाचित भएका छन् ।

बुधवार भएको निर्वाचनमा खड्गे ७ हजार ८९७ भोट सहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी शशि थरुरले १ हजार ७२ भोट पाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports