kumari
stcnepal

नेपाल आयल निगममा ६० जनाको लागि जागिर खुल्यो

काठमाडाैं ।नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

निगमले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६० जनाकाे विज्ञापन खुलाएको हो ।इच्छुकले २१ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

footer