kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं ।नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली देखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

पछिल्लो पटक काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोज बाट मनसुन अन्त्य भए सँगै पोस्ट मनसुन सुरु भएको हो ।

footer