kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए ४२ जना कोरोना संक्रमित, १ जनाको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ४२ जना काेभिड १९ संक्रमित थपिएका छन् ।

९२१ नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको हाे । याे सँगै आज सम्म सक्रिय संक्रमितकाे संख्या ६९२ पुगेकाे छ ।

आज ४३ जना संक्रमणमुक्त भएकाे तथा संक्रमणका कारण एक जनाकाे निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

footer