kumari
stcnepal

पछिल्लो २४ घण्टामा १६ जना थपिए कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोनाका संक्रमित थपिएका छन् । ९२४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

४४८ जनामा गरिएको पीसीआर परीक्षणमा १२ जना र ४७६ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यहि अवधिमा २९ जना कोरोनामुक्त भएका छन् । यो सँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

footer