kumari
stcnepal

हिजो मात्र थपिए ३ जना कोरोनाका संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना बाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

शनिबार ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ३७० पीसीआर परीक्षण भएको छ।

footer