kumari
stcnepal

पछिल्लो २४ घण्टमा थपिए २० जना कोरोनाका संक्रमित

काठमाडौं ।नेपालमा आइतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ३४ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५५२ जना सक्रिय संक्रमित रहेका छन् ।

footer