kumari
stcnepal

नुवाकोटमा आमा छोरीको हत्या

काठमाडौं ।नुवाकोट दुप्चेश्वर गाउँपालिका – ५ बालकुमारी भगेरिमा आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी २१ वर्षिया सम्झना खतिवडा र ४ वर्षिया छोरी कृष्टिना खतिवडाको हत्या भएको हो ।

सुतिरहेको ठाउँमा घाँटी लगायत शरीरको अन्य भागमा हतियार प्रयोग गरेर हत्या भएको गाउँपालिका अध्यक्ष शङ्कर थापाले बताए । थप अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जानकारी छ ।

footer