kumari
stcnepal

थापाथलीको सुकुम्बासी बस्तीमा प्रहरी र बस्ती बीच झडप

काठमाडौं । काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तीमा प्रहरी र सुकुम्बासी बीच दोहोरो झडप भएको छ । बस्ती हटाउन पुगेको प्रहरीलाई सुकुम्बासीले आक्रमण गरेपछि दोहोरो झडप भएको हो ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले यसअघि नै सकुम्बासी बस्ती हताउन अल्टिमेटम दिएकोमा खाली गरेपछि प्रहरी हटाउनका लागि पुगेको थियो । प्रहरीलाई स्थानीयले बस्तीमा प्रवेश गर्न रोक्दै ढुंगा प्रहार गरेपछि दोहारो झडप भएको हो ।

footer