kumari
stcnepal

जनकपुरमा महासेठले यादव सँग घटाएर मतान्तर

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव सँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत पाएका छन् । मतगणना सुरु भएदेखि नै अघि पछि भइरहेका एमालेका सचिव महासेठले ३१ हजार २१ मत पाएका छन् । महासेठ २९५ मतले पछि छन् । उनीहरु बीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार बिहान देखि ७ देखि ९ सय मतले पछिपरिरहेका महासेठले घटाएर अहिले २९५ मा झारेका छन् । अब मिथिला नगरपालिका ११ को मात्र गणना बाँकी छ ।

footer