kumari
stcnepal

धनुषा ४ मा एमालेका रधुबीर महासेठ विजयी

काठमाडौं ।धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा एमालेका उम्मेदवार महासेठ ३२ हजार २३६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धन बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे । यसअघि, २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि एमालेका महासेठ सोही क्षेत्रबाट विजयी भएका थिए ।

footer