kumari
stcnepal

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदलीको सम्भावना छ ।

बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आंकलन महाशाखाले गरेको छ । त्यस बाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने गरेको छ ।

 

footer