kumari
stcnepal

टर्कीमा ७•८ म्याग्नेच्युटको भूकम्प

एजेन्सी ।टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको दक्षिणतर्फ सिरियाको सिमाना सँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसले जनाएको छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा क्षेत्र हो । यो क्षेत्र गाजिएनटेप नजिकै छ । गाजिएनटेपको जनसंख्या लगभग २० लाख छ, जसमध्ये ५ लाख सिरियाली शरणार्थी छन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

footer