विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टर्कीमा ७•८ म्याग्नेच्युटको भूकम्प

702
shares

एजेन्सी ।टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको दक्षिणतर्फ सिरियाको सिमाना सँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसले जनाएको छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा क्षेत्र हो । यो क्षेत्र गाजिएनटेप नजिकै छ । गाजिएनटेपको जनसंख्या लगभग २० लाख छ, जसमध्ये ५ लाख सिरियाली शरणार्थी छन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports