kumari
stcnepal

टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा

काठमाडौं ।प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको प्राचीन जात्रा मानिने यो जात्रा टुँडिखेलमा नेपाली सेनाले आयोजना गरेको थियो । घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो ।

नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्दै पौडेल, उपराष्ट्रपति रामसाहयप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगाउतका उच्च पदस्थ व्यत्तिहरुको सहभागिता रहेको थियो ।

footer