kumari
stcnepal

कठमाडौंको हयाम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना, पाइलट शकुसल

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।

अस्पतालको छतमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकोप्टर सामान्य दुर्घटनामा मात्रै परेकाले ठूलो क्षति नभएको प्रहरीले जानकारी दिएको छ । हेलिकोष्टरका पाइलट शकुसल छन्। अवतरणका क्रममा ठोक्किएर हेलिकप्टरको पछाडिको पंखा खुस्किएको छ ।

footer