विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कठमाडौंको हयाम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना, पाइलट शकुसल

637
shares

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।

अस्पतालको छतमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकोप्टर सामान्य दुर्घटनामा मात्रै परेकाले ठूलो क्षति नभएको प्रहरीले जानकारी दिएको छ । हेलिकोष्टरका पाइलट शकुसल छन्। अवतरणका क्रममा ठोक्किएर हेलिकप्टरको पछाडिको पंखा खुस्किएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports