kumari
stcnepal

गोली प्रहार गरी त्रिभुवन बिमानस्थल नजिक बाट लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले फायरिङ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको स्रोतको दाबी छ ।

ब्यूरो स्रोतका अनुसार घुँडा भन्दा मुनि गोली प्रहार गरी लागु औषध कारोबारी पक्राउ गरिएको जनायो । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

footer