kumari
stcnepal

प्रतिनिधिसभामा सकियो बजेट माथिको छलफल, भोलि अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ बजेट माथिको छलफल सकिएको छ । प्रतिनिधिसभामा बजेट माथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम अनुसार आज देखि बजेट माथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए ।

आज सम्म बजेट माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

footer