kumari
stcnepal

स्कटल्याण्ड माथि ४ विकेटको शानदार जित हात पार्दै नेदरल्याण्ड्स विश्वकपमा छनोट

काठमाडौं । स्कटल्याण्ड माथि ४ विकेटको शानदार जित हात पार्दै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ ।

जिम्बाव्वेको बुलवायोमा जितका लागि पाएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टाएर विश्वकपमा स्थान पक्का गरेको हो ।यसअघि नै बाहिरिसकेको जिम्बाव्वे र स्कटल्याण्डको समान ६ अंक भए पनि नेदरल्याण्ड्सलाई रनरेटमा अघि रहेर विश्वकपमा छनोट हुनका लागि यो खेल ३६ बाँकी छँदा जित्नु पर्ने थियो ।

footer