kumari
stcnepal

काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्ने सम्बन्धी सूचना जारी गर्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्ने सम्बन्धी सूचना जारी गरेको छ।

कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थाबाट महानगरपालिकाले विवरण मागेको छ । जसअनुसार सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९–०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्त भित्र पठाउन शिक्षा विभागले सूचित गरेको छ ।

footer