kumari
stcnepal

मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संवोधन गर्ने

काठमाडौं । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संवोधन गर्ने भएका छन् । कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् र उनीहरु अहिले बानेश्वरमै धर्नामा छन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसद बाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ ।

footer