kumari
stcnepal

एसीया कप : पाकिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तान विरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तान बाहेक भारतसँग पनि खेल्ने छ। पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।

footer