विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसीया कप : पाकिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

663
shares

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तान विरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तान बाहेक भारतसँग पनि खेल्ने छ। पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports