kumari
stcnepal

धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको छ : अध्यक्ष कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको बताएका छन् ।

धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति विस्थापित गरी विदेशी धर्म ल्याउने षड्यन्त्र भएपछि धर्मपरिवर्तनको महारोगले सद्भाव खलबलिएको उनको दाबी छ ।

‘धार्मिक सद्भाव र सहअस्तित्व सनातन धर्म संस्कृति र नेपालको विशिष्टता हो । धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति विस्थापित गरी विदेशी धर्म लाउने षड्यन्त्र भएपछि धर्मपरिवर्तनको महारोगले सद्भाव खलबलिएको हो ।’ शनिबार सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्, ‘सनातन धर्म संस्कृतिको रक्षा गरौँ,धर्मपरिवर्तन रोकौं, सद्भाव आफै कायम हुन्छ ।’

 

footer