kumari
stcnepal

त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएई विरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएई विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

footer