kumari
stcnepal

आज आइसीसी टी २० एसीया छनोटमा नेपाल र ओमान बीच खेल हुँदै

काठमाडौं । आईसीसी टी २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा आज नेपालले ओमानको सामना गर्दैछ । बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदानमा हुने खेलले समूहको विजेता र उप-विजेताको टुंगो लगाउने छ ।

समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् ।समूह विजेताले समूह बी को उप-विजेतासँग सेमिफाइनल शुक्रवार खेल्नेछ ।

footer