kumari
stcnepal

युएईको टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ ।

मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

footer