kumari
stcnepal

पूर्व युवराज्ञी हिमानी शाह फिलिपिन्समा सम्मानित

पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाह गुसी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

हिमानी ट्रष्टको माध्यमबाट मानवता सम्बन्धी विषयमा पुर्याएको योगदान स्वरुप उहाँलाई फिलिपिन्सको राजधानी मनिलामा आयोजित विशेष समारोहमा उक्त पुरस्कार दिइएको उल्लेख छ । यस पटक शाह सँगै विश्वका विभिन्न मुलुकका २० जनालाई यो सम्मान दिइएको  छ ।

footer