kumari
stcnepal

सरकारले थप्यो दुई दिन सार्वजानिक बिदा, माघ १६ गते शहीद दिवस र राम नवमीमा बिदा

काठमाडौं। सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन्।‘साबिकको बिदा कायम छन्। माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,मन्त्री शर्माको भनाइ छ।

footer