kumari
stcnepal

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको चार तारे झण्डा र रुख अङ्कित ब्यानर काठमाडौँ जिल्ला सचिव गोविन्द पुडासैनीलाई हस्तान्तरण गर्दै महाधिवेशनको तयारी विधिवत् रूपमा शुभारम्भ गरेका हुन् ।

महाधिवेशन २४ मङ्सिरदेखि काठमाडौँमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि काँग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

 

 

footer