kumari
stcnepal

सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षको आफ्नो अडान कायम

काठमाडौँ । सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेका छन् ।

सभामुख देवराज घिमिरेले सोमबार गरेको चार दलका शीर्ष नेताको छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको थियो भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेका थिए ।

footer