kumari
stcnepal

सुदूरपश्चिममा नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेश सभा सदस्यको पद गएको छ ।

सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।

footer