kumari
stcnepal

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्।

कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्। घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको पनि साथ थियो। राष्ट्रियसभाको अर्को बैठक शुक्रवार बस्नेछ ।

footer