kumari
stcnepal

उपनिर्वाचन अन्तर्गत इलाम–२ को मतगणना अघि सर्वदलीय बैठक सुरु

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत इलाम–२ को मतगणना अघि सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवार सहित सरोकारवालाहरू पनि उपस्थित छन् । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ ।इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो ।

footer