kumari
stcnepal

उपनिर्वाचन अन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले  जानकारी दिए । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवार सहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो ।

footer