kumari
stcnepal

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

footer