kumari
stcnepal

टी–२० श्रृङ्खला : अन्तिम खेल आज नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच हुँदै

काठमाडौँ । पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच हुँदै छ ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजे सुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खला वेष्ट इन्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। शृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो ।

footer